हामी नेपाली,नेपालीमा रमाउन्

Saturday, March 31, 2007 Posted by Navin

च्याट त सबैले गर्नु नै भाको छ होला। त्यसमा पनि अङ्ग्रेजीमा होला । तर मैले जब २००३ तिर युनिकोडको बारेमा थाहा पाको थिए, त्यसबेला नेपालीमा च्याट गर्न पाए कस्तो होला जस्तो लाग्थ्यो। छन त 'नेपाल' रुम लिएर अनेकौ 'जाभा','आइ.आर.सी 'मा
आधारित च्याटरुमहरु छन् । तर कमैले नेपालीमा च्याट गर्ने रुचि देखाएका छन। त्यो बेला मैले 'एम.एस.एन'को मेसेन्जर च्याटमा नेपाली टाइप गर्दा साथीहरु अचम्म मान्दथे। अहिले त्यस्तो छैन। 'विन्डोज एक्स.पी ' छ भने नेपाली युनिकोड मज्जाले पढन सकिन्छ तर लेख्नलाइ भने केहि सफ्टवेइरको मद्दत लिनु पर्ने हुन्छ । जस्तै यहाँ हेर्नुस् ।

मैले दुइटा नेपाली च्याट रुमहरु भेट्टाए । हेर्नुस् त ।
http://bignepalchat.com.np


http://www.unicodenepali.com/chat

  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

1 comments:

  1. Speed said...

    nepali ma typing garni bani nabhayera ni katti manchey haru nepali bhanda ni badi english font nai maan paraunchaan ani tyo nepali unicode ko site ma chain kohi manchey nai hunna .