Top Nav

Rat Bite incident in Chinese McDonald restaurant

Jun 15, 2007 0 comments
यो समाचार चाँहि चाइनाको हो। त्यँहा विश्वकै सबैभन्दा ठुलो रेस्टुरेन्ट सन्जाल भएको McDonald Corp ले २९० डलर जरिवाना तिर्नुपर्ने भएको छ। खाना खाने सिलसिलामा रेस्टुरेन्टभित्र एकजना छात्रालाइ मुसाले टोकेपछि लापरवाहीको कारण देखाइ स्थानिय बेइजिगँ अदालतले सो जरिवाना आदेश दिएको हो।

त्यही ठाँउ जँहा मुसा काण्ड भएको थियो


नाम नखुलाइएकी ती चाइनिज छात्राले खाना खाँदै गर्दा सानो कदको एउटा सेतो मुसो पाइतालाबाट तिघ्रा हुँदै सँवेदनशील अँगमा पुगेको र किटिक्क टोकेको बताइएको छ। उनलाइ ठ्याक्कै कुन भागमा टोकेको हो खुलाइएको छैन।

मलाइ अचम्म लागेको चाँहि त्यो मुसा त्यँहा कसरी छिरेछ। McDonald जस्तो ठाँउमा त्यस्तो लापरवाही त हुनु नपर्ने हो तर पनि खैर यो सब कुरो सुल्टी सक्यो। तात्तो-न-सारोको कुरा किन लेखेको भन्दा चाँहि मलाइ यो समाचार अलि विशेष लागेर पोस्ट गरेको। माइन्ड नगरुम है साथी हो। यदि कदम-कदाचित ठुल्ठुला कम्पनीको प्रडक्टमा केही विक्रिति फेला परेमा राम्रै भरपाइ पो पाइन्छ त साथी हो।

Comments

Related Posts

{{posts[0].title}}

{{posts[0].date}} {{posts[0].commentsNum}} {{messages_comments}}

{{posts[1].title}}

{{posts[1].date}} {{posts[1].commentsNum}} {{messages_comments}}

{{posts[2].title}}

{{posts[2].date}} {{posts[2].commentsNum}} {{messages_comments}}

{{posts[3].title}}

{{posts[3].date}} {{posts[3].commentsNum}} {{messages_comments}}

Contact Form