![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEig6tW5fXIHpNU06XZ58lbKrhftZCXUatWfTnQP_C4jDJ7QJfe10HQ9BAh_nzo_Oby_RWN1xw48MHrq81OOFQPgYEB2L7UEc1PMpkJ67xvRWcYg5pQrsbSmMeVgRy9lOjOU6lrv3dJms_o/s400/mcdonaldchina.jpg)
नाम नखुलाइएकी ती चाइनिज छात्राले खाना खाँदै गर्दा सानो कदको एउटा सेतो मुसो पाइतालाबाट तिघ्रा हुँदै सँवेदनशील अँगमा पुगेको र किटिक्क टोकेको बताइएको छ। उनलाइ ठ्याक्कै कुन भागमा टोकेको हो खुलाइएको छैन।
मलाइ अचम्म लागेको चाँहि त्यो मुसा त्यँहा कसरी छिरेछ। McDonald जस्तो ठाँउमा त्यस्तो लापरवाही त हुनु नपर्ने हो तर पनि खैर यो सब कुरो सुल्टी सक्यो। तात्तो-न-सारोको कुरा किन लेखेको भन्दा चाँहि मलाइ यो समाचार अलि विशेष लागेर पोस्ट गरेको। माइन्ड नगरुम है साथी हो। यदि कदम-कदाचित ठुल्ठुला कम्पनीको प्रडक्टमा केही विक्रिति फेला परेमा राम्रै भरपाइ पो पाइन्छ त साथी हो।
Comments